𝐀 𝐕𝐈𝐒𝐈𝐓 𝐓𝐎 𝐓𝐇𝐄 𝐖𝐀𝐑𝐃 𝐎𝐅𝐅𝐈𝐂𝐄. ![]()
हिबिस्कस बाल क्लबद्वारा आज धरान -१५ वडाध्यक्ष नरेश कुमार इवारम ज्यूसँग भेटवार्ता गरी आफ्नाे माग प्रस्तुत गरे ।
साे अवसरमा हिबिस्कस बाल क्लबले सहित समुदायमा आधारित समाजिक गतिविधिहरू प्रस्तुत गरेका थिए भने बाल क्लबका प्रतिनिधीहरूलाई वडाध्यक्ष ज्यूले उर्जा र हौसला र उत्प्रेरणा जगाउनु भएकाे थियाे ।
यसरी स्थानीय प्रतिनिधि तथा पदाधिकारीसँग प्रत्यक्ष अन्तर्क्रिया गर्दा विद्यार्थीहरुले स्थानीय शासनबारे प्रत्यक्ष सीक्न पाउने र सामाजिक जागरूकता तथा नागरिक दायित्वको ज्ञान बढ्ने हाम्रो विश्वास छ।









