प्रायोजनको लागि श्वेता झाश्रेष्ठज्यूलाई धेरै धेरै धन्यवाद

आउदाे पुस १४ र १५ गते यस हिविस्कस ई.बाे. स्कुल, धरान १५ द्वारा आयाेजना गर्न लागिएको धरान नगर स्तरीय हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न गराउन कक्षा ३ मा अध्ययनरत मेधावी छात्रा अहिस्मा झाका अभिभावक आदरणीय श्वेता झा मेमले प्रायाेजन गर्नु भएकाे छ । श्वेता मेमलाई हार्दिक धन्यबाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *