साईमना भुजेल/साईमना भुजेलका अभिभावक आदरणीय तारा भुजललाई हार्दिक धन्यबाद । यस हिविस्कस ई.बाे.स्कुल धरान १५ द्वारा आउदाे पुस १४ र १५ गते सञ्चालन गर्न लागेकाे हिविस्कस क्विज मेनिया २०७९ काे लागि कार्यक्रम प्रयाेजन गर्नु भएकाे छ । उहाँलाई फेरि पनि हार्दिक धन्यबाद ।

