प्रायोजनको लागि अञ्जना चेम्जोङज्यूलाई धेरै धेरै धन्यवाद

हिविस्कस ई.बाे. स्कुल, धरान १५ ले आउदाे पुस १४ र १५ गते धरान नगर स्तरीय हाजिरी जवाफ प्रतियाेगिताकाे आयाेजना गर्दैछ । धरान नगर भरिकाे २७ ओटा बिद्यालयहरूकाे सहभागिता रहने साे प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । साेही अवसरमा यस बिद्यालयका कक्षा ५ मा अध्ययनरत जेहेन्दार छात्रा खुशी राईका अभिभावक अञ्जना चेम्जोङले प्रतियाेगितालाई प्रायाेजन गर्नु भएकाे छ । उहाँलाई हार्दिक धन्यबाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *