धरान उपमहानगर पालिका वडा नं १५ मा स्कुलका विद्यार्थीहरू भ्रमण

Hibiscus English Boarding School, Dharan +2 Science Law अन्तरगत हिबिस्कस बाल क्लबका विद्यार्थीहरूले धरान उपमहानगर पालिका वडा नं १५ का वडा अध्यक्ष नरेस ईवारामबाट वडाध्यक्षकाे काम, कर्तब्य र अधिकारका बारे र वडा समितिबाट दिईने सेवाकाे बारे जानकारी लिईसकेपछि वडा अध्यक्ष समक्ष आफ्नाे याेजना प्रस्तुत गर्दैं । समय उपलब्ध गरनईदिनु भएकाेमा वडा अध्यक्ष ज्यूलाई धन्यबाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *